परमादेशबाट सरकार बनाएर क्रान्ति हुदैँन: अध्यक्ष ओली

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट सरकार बनाएर सत्तारुढ गठबन्धनका नेताहरु क्रान्ति गरेको भ्रममा परेको आरोप लगाएका छन् ।
शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा सम्बोधन गर्दे अध्यक्ष ओलीले परमादेशबाट सरकार बनाएर सत्तारुढ गठबन्धनका नेताहरु क्रान्ति गरेको भ्रममा परेको आरोप लगाएका हुन् ।