एमाले छोड्न सकिदैँन: अध्यक्ष हुँमागाई

हेटौडा न्युज
१० भाद्र २०७८, बिहीबार १२:१९
;

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुँमागाईले आफु एमालेमै रहने बताएका छन् ।

आज हेटौंडा न्युज डटकम सँग कुरा गर्दे अध्यक्ष हुँमागाईले आफुले एमाले नछाड्ने बताएका छन् ।

उनले भने “विगतका दिनमा केपी ओलीले उठाएका गलत कदम सच्चिनुपर्छ भनेका हौँ , पार्टी फुटाएर जानुपर्छ भन्ने हाम्रो नियत हैन, सुरुदेखी एमालेमै रहेर राजनितिक जिवन सुरु गरियो अब एमाले छोड्न सकिदैँन”

माधव नेपाल नेतृत्वको नवगठित पार्टी नेकपा एकिकृत समाजवादीले जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय तोकेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*