बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा सिफारिस

मकवानपुर । सरकारले बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई मदमुक्त गरी यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रसाईलाई हटाएर उनको ठाउँमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णग गरेको हो ।