१ सय भन्दा बढी माओवादीमा प्रवेश

मकवानपुर । विभिन्न पार्टी परित्याग गरि १ सय भन्दा बढी माओवादीमा प्रवेश प्रवेश गरेका छन् ।
शनिबार नेकपा एमाले, नेपाली काङ्ग्रेस, राप्रपा पार्टी परित्याग गरी एक सय भन्दा बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेपाल कम्न्युष्ट पार्टी माओवादी केन्द्र थाहा नगरपालिका वडा नम्बर ७ को आयोजनामा डाडाँबासमा शनिबार भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रममा औपचारिक रुपमा १ सय भन्दा बढि ब्यक्तिहरु प्रवेश गरेको माओवादी केन्द्र थाहा नगरपालिका वडा नम्बर ७ कमिटीले जनाएको छ ।