एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

हेटौडा न्युज
६ श्रावण २०७८, बुधबार १०:४८
;

मकवानपुर । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ ।

दिउँसो तीन बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए

। उनका अनुसार आज पनि संगठनकै बारेमा छलफल हुनेछ । सोमबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा मंगलबार प्रदेशगत रिपोर्टिङ भएको थियो ।

बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*