माधवकुमार नेपालसहित २२ सांसदको विरोधमा प्रदर्शन

हेटौडा न्युज
५ श्रावण २०७८, मंगलवार १७:३९
;

मकवानपुर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्य

सको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*