प्रधानमन्त्री शेरबहादुर देउवालाई ओली पक्षका नेताहरुले विश्वासको मत नदिने

मकवानपुर । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
आज शुक्रबार बसेको नेकपा एमाले स्थायी कमिटिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत नदिने निर्णय गरेको हो ।
अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।