निर्वाचन आयोगबाट सिधै शितल निवास पुगे ओली

हेटौडा न्युज
२७ माघ २०७७, मंगलवार १६:१३
;

काठमाडौं । प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास पुगेका छन् । प्रधानमनत्री ओली निर्वाचन आयोगबाट सिधै राष्ट्रपति निवास पुगेका हुन् ।

प्रधानमन्त्री ओली समूहसहित निर्वाचन आयोग गएका थिए ।

आयोगलाई निर्वाचन प्रक्रिया एक मिनेट पनि नरोक्न आग्रह गरेर प्रधानमन्त्री ओली शितल निवासतर्फ लागेका थिए ।

सोमबार मात्रै मन्त्रिपरिषद्ले पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*