प्रदेश सरकारको काम देखिन थालेको छः मुख्यमन्त्री पौडेल

हेटौडा न्युज
७ माघ २०७७, बुधबार १८:२०
;

मकवानपुर । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले छोटो समयमा समृद्धि र विकासको काम गरेको बताएका छन् । उनले छोटो अवधीमा प्रदेश सरकारले गरेको काम अहिले नगरिकहरुले अनुभुत गर्ने गरि देखिन थालेको बताकाका हुन् ।

आज बसेको बागमती प्रदेश सभाको सातौं अधिवेशन बैठकमा बोल्दै उनले सिमित स्रोतधान र ऐनकानूनको अभाव चुनौतिका वाबजुद प्रदेश सरकारले काम गरेको बताए ।

उनले सरकार ढलाउने खेल शुरुदेखि नै भएपनि संविधानका कारण रोकिएकोसमेत बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*