मुख्यमन्त्री राईको विवहा माघ ११ गते

हेटौडा न्युज
३ माघ २०७७, शनिबार १५:४९
;

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको विवहाको विषयले अहिले चर्चाको विषय बनेको छ । यसै बिच उनीहरुले यही माघ ११ गते विवाह गर्ने भएका छन् ।

मुख्यमन्त्री राईले २० वर्षिया जाङमु शेर्पासँग विवाह गर्न लागेका छन् ।

५० वर्षका राईले आफूभन्दा ३० वर्ष कान्छि युवतिसँग विवाह गर्न लागेका हुन् ।

राईकी हुनेवाला दुलही मिस मंगोल २०१८ की विजेता हुन् । उनीहरुको विवाह काठमाडौँमा र भोज विराटनगरमा हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*