नेकपाको सचिवालय बैठक आज

हेटौडा न्युज
१७ आश्विन २०७७, शनिबार ०८:२३
;

काठमाण्डौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आजका लागि बोलाइएको छ । बैठक दिउँसो ४ बजे बालुवाटारमा बोलाइएको हो ।

पार्टीभित्र मन्त्रिपरिषद पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद भैरहँदा सचिवालय बैठक बोलाइएको हो ।

नेकपामा मन्त्रिपरिषद्बाट हटाउने र थप्ने पात्रको विषयमा पनि सहमति जुट्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*