सरकारको प्रवक्ताको जिम्मेवारी प्रदिप ज्ञवालीलाई

हेटौडा न्युज
३० भाद्र २०७७, मंगलवार १२:१३
;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार मन्त्री ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

उनको निजी सचिवालयका अनुसनर अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री ज्ञवालीलाई तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*