नेकपाको सचिवालय बैठक स्थगित

हेटौडा न्युज
१८ भाद्र २०७७, बिहीबार १०:४९
;

काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठक दिउँसो ३ बजेका लागि सरेको छ ।

बिहीबार बिहान ११ बजेका लागि तय भएको बैठक सरेको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

बिहीबारको बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*