नेकपाको बैठक भोली बस्दै

हेटौडा न्युज
३२ श्रावण २०७७, आईतवार १४:३८
;

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक भोली बिहान बस्ने भएको छ । सोमबार बिहान साढे नौ बजेका लागि बैठक बोलाइएको वरिष्ठ नेता झलनाथ खनालले बताए ।

सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन बिहीबार गठित कार्यदललाई औपचारिकता र कार्यदेश दिने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*