मन्त्रिपरिषद्को बैठक आज बस्दै

२६ श्रावण २०७७, सोमबार १३:४८

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
५ बजे बस्ने बैठकले कोरोनालक्षित केही महत्वपूर्ण निर्णय लिन सक्ने एक मन्त्रीले बताए ।