हेटौंडा–१६ मा नेकपाको प्रणामी नगर टोल कमिटी गठन

हेटौडा न्युज
२० श्रावण २०७७, मंगलवार १७:०७
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१६ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रणामी नगर टोल कमिटी गठन गरीएको छ । मंगलबार भएको एक कार्यक्रम खायोजना गर्दै उद्दब गजुरेलको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरीएको हो ।

कमिटीको सचिब मा येसोदा वाग्ले रहेका छन् ।

नेकपा प्रणामी नगर टोल कमिटी इन्चार्ज योगनाथ दंगालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा हेटौंडा–१६ का इन्चार्ज जगनाथ रिमालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा हेटौंडा–१६ का अध्यक्ष अभिनाश गजुरेल, कृष्ण बहादुर राइ, ध्रुब प्रसाद धिताल लगायतको आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी ५ जना नेकमा प्रवेश गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*