घुससहित प्रमुख प्रशासकीय अधिकृत र सब–इञ्जिनियर पक्राउ

हेटौडा न्युज
५ श्रावण २०७७, सोमबार १५:१०
;

काठमाडौं ।  ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद जैशी र सब–इञ्जिनियर किशोर मोक्तान घुस रकमसहित पक्राउ परेका छनु ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुवै जनालाई सेवाग्राहीसँग १ लाख ५० हजार घुस रकम लिँदै गर्दा पक्राउ गरेको हो ।

अहिले नगरपालिका कार्यालय सिल गरेर अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*