लकडाउन साउन ७ गते सम्म लम्बियो

हवाइ उडान, सिमा नाका साउन ७ सम्म बन्द
हेटौडा न्युज
१५ असार २०७७, सोमबार २१:३१
;

मकवानपुर । सरकारले लकडाउन आगामी साउन ७ सम्म लम्ब्याउने भएको छ । लकडाउन लम्बिए पनि कोरोना सङ्क्रमणको अवस्था हेरि केही स्थानमा खुकुलो पार्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमबार राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म लम्ब्याउन निर्णय भएको बैठक पछि एक मन्त्रीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*