सकियो सुर्यग्रहण, कहाँबाट कस्तो देखियो त ग्रहण ?

हेटौडा न्युज
१० पुष २०७६, बिहीबार १७:३२
;

 बिहीबार बिहान ८ः४२ मा सुरु भएको ग्रहण बिहान ११ः३१ मा सकिएकाे छ । 

""

पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु भएकाे ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त भयाे । ग्रहणको सूतक गएराति ८ः४२ बजेदेखि नै सुरु भएको थियाे ।

""

यो ग्रहण २०७६ सालको अन्तिम ग्रहण हो । यसअघि असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो ।   

""

खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अस्ट्रेलियाबाट समेत देखिएकाे थियाे ।  

""

दुबईबाट यस्ताे देखियाे 

""

भारतकाे ओडिशाबाट यस्ताे देखियाे 

""

ANI@ANI

Odisha: Solar eclipse begins; latest visuals from Bhubaneswar.

"View

261

8:29 AM – Dec 26, 2019

Twitter Ads info and privacy

49 people are talking about this

भारतकाे केरलाबाट यस्ताे देखियाे 

""

ANI@ANI

Kerala: Solar eclipse begins; latest visuals from Kochi.

"View

352

8:29 AM – Dec 26, 2019

Twitter Ads info and privacy

52 people are talking about this

भारतकाे चेन्नईबाट यस्ताे देखियाे

""

ANI@ANI

Tamil Nadu: Solar eclipse witnessed in Chennai

"View

544

8:48 AM – Dec 26, 2019

Twitter Ads info and privacy

108 people are talking about this

भारतकाे बेंग्लाेरबाट यस्ताे देखियाे

""

भारतकाे भुवनेश्वरबाट यस्ताे देखियाे ""

स्रोत : उज्यालो अनलाईन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*