प्रदेश सरकारले दियो सार्वजनिक बिदा

हेटौडा न्युज
८ पुष २०७६, मंगलवार १८:१७
;

प्रदेश नं. ७ को सरकारले पुस १० भुवा पर्वको अवसरमा सर्वजनिक बिदा दिएको छ ।  सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेश सरकारले विहिबारको  बिदाबारे जानकारी दिएको हो ।
प्रदेश सरकारले साउन ८ गते गरेको निर्णय अनुसार भुँवा पर्वमा बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

यस्तो छ बिदा सम्बन्धी सूचना –

""

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*