सम्पर्क: ९८५५०७०१२७ ईमेल: sancharhetauda@gmail.com
अर्थ/बजार

सामसुङको १३ औं सर्भिस सेन्टर हेटौंडामा

Samsung-1538759894.jpg

जेठ । विश्व प्रसिद्ध कोरियन ब्रान्ड सामसुङ मोबाईलको कस्टोमर सर्भिस सेन्टर(ग्राहक मर्मत केन्द्र) बिहीबारबाट हेटौंडामा सञ्चालनमा आएको सामसुङ नेपालका प्रबन्ध निर्देशक मिस्टर वानले सेन्टरको उद्घाटन गरेका हुन्

१३ औं सर्भिस सेन्टरको रुपमा हेटौंडामा सञ्चालनमा ल्याईएको सेन्टरबाट तेश्रो लेभलसम्मको सेवा दिईने आईएमएस केयरका सेवा ब्यवस्थापक कुनाल गुरुङले बताए प्रदेशको राजधानी भएकोले हेटौंडामा सेन्टर खोलेर धेरै ग्राहकलाई ओरिजिनल उपकरणसहित मर्मत सेवा पु¥याउने उदेश्य राखिएको उनले बताए

धनगढी दमौलीमा पनि चाडैं सर्भिस सेन्टर सञ्चालन गरि ग्राहकलाई सेवा दिईने उनले बताए ।हेटौंडामा धेरै ब्राण्डको मोबाईल बिक्री हुने भएपनि सामसुङ मोवाईलको मात्र सर्भिस सेन्टर सञ्चालनमा आएको सामसुङ मोवाईलको आधिकारिक विक्रेता आर एम ईन्टरप्राइजेजका सञ्चालक रोहिणीप्रसाद गौतमले बताए हेटौडाको नारायणी मलमा सञ्चालनमा ल्याईएको सेन्टरबाट सामसुङका सबै ग्राहक लाभान्वित हुने गौतमले बताए यसअघि सामसुङ मोबाईल सर्भिसका लागि काठमाडौं पठाउनुपर्ने भएपनि अब भने समय खर्चको समेत बचत भएको उनको भनाई

कार्यक्रममा आईएमएसका प्रमुख विकास गाडिया, सामसुङ ईलेक्ट्रोनिक्स नेपालका ब्यवस्थापक राजन भट्टराई, आईएमएसका बिक्री प्रतिनिधि राजकुमार घिमिरे, मोवाइल एशोसिएसन अफ मकवानपुरका अध्यक्ष एसिस रिजाल लगायतले सेन्टरबाट सामसुङका ग्राहक लाभान्वित हुने कम्पनीलाई पनि प्रत्यक्ष सुझाव पाउने भएकाले बहुफाईदाजनक रहेको बताए ।हेटौंडासहित काठमाडौं, नारायणगढ, नेपालगञ्ज, पोखरा, बुटवल, विराटनगर, वीरगञ्ज, कमलादी, जावलाखेल, विर्तामोड, ईटहरी, दाङमा सामसुङको सर्भिस सेन्टर रहेका छन् । 

श्रोत–गुगलपाटी डट कम ।

 


तेश्रो थाहा महोत्सव आजबाट शुरु ।
2-1540656895.JPG

कार्तिक १० । मकवानपुरको थाहा नगरपालिका स्थित ऐतिहासिक इन्द्रायणी चौरमा आजबाट तेश्रो थाहा महोत्सव शुरु भएको छ ।...

थाहानगरमा शीतभण्डार ।
krishi-1540561419.jpg

कार्तिक ९, हेटौंडा । ३ नम्बर प्रदेश भित्रका सबै १३ जिल्लामा १ वटा शीतभण्डार स्थापना गर्ने प्रदेश सरकारको कार्य...

मकवानपुरमा टिष्टुङ महोत्सव आजबाट शुरु, करीब ५० हजारले अवलोकन गर्ने अपेक्षा ।
IMG_3976-1539189539.JPG

हेटौंडा, आश्विन २४ । ‘ऐतिहासिक टिष्टुङ हाम्रो पहिचान, समृद्ध टिष्टुङ हाम्रो अभियान’ भन्ने नारासहित उत्तरी...

मकवानपुर प्रहरीले ४४ बिगाह गाँजा खेती नष्ट गर्यो ।
police-1539109780.JPG

  जिल्ला प्रहरी मकवानपुरले कैलाश गाउँपालिका वडा नम्बर २ मा लगाईएको लागुऔषध गाँजा खेती नष्ट गरेको छ । प्रहरी...

मनहरी गाउँपालिकामा गाउँसभा अभ्यास
himrights-1539106002.jpg

मनहरी । आश्विन २३ । स्थानीय निकायको पुनर्संरचना गरी स्थानीय तहमा परिणत भएपछि स्थानीय तहमा योजना तर्जुमा गर्ने र...

फाखेलमा बडादशै कप २०७५ फुटबल प्रतियोगिता आजबाट शुरु ।
20181009_201834-1539105103.jpg

आशबहादुर तामाङ्ग  फाखेल, आश्विन २३ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा पालिका स्तरीय...

मन्त्रीपरिषदको बैठकबाट संगठन संरचना र दरबन्दी सम्बन्धी निर्णय ।
cabinet-1539005512.JPG

हेटौंडा, आश्विन २२ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज सोमबार बसेको मन्त्रीपरिषदको...

राजधानीका बिषयले संसदमा प्रवेश पायो ।
3-Number-sachiwalaya-1538995073.jpg

हेटौंडा असोज २२ । प्रदेश नम्बर तीनको संसदमा स्थायी राजधानीका विषयमा छलफलका लागि आज बिषय प्रवेश गराइएको छ ।...

एसिड आक्रमण गर्नेलाई जन्मकैदको ब्यवस्था हुनुपर्ने पीडितको माग ।
2-1538989959.JPG

आश्विन २२ । देशमा बिभिन्न समयमा एसिडको शिकार भएकाहरुले यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा कारवाही स्वरुप...