सम्पर्क: ९८५५०७०१२७ ईमेल: sancharhetauda@gmail.com
खेलकुद

फाखेलमा बडादशै कप २०७५ फुटबल प्रतियोगिता आजबाट शुरु ।

20181009_201834-1539105103.jpg

तस्वीर–आश ब. तामाङ ।

आशबहादुर तामाङ्ग 

फाखेल, आश्विन २३ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा पालिका स्तरीय बडादशै कप २०७५ फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । नव लालिमा युवा क्लब फाखेल पुरण्डीको आयोजनामा हुन गईरहेको खेलमा १७ टिम सहभागि रहेका छन् । 
आज पहिलो दिन भएको प्रतियोगितामा लिटल स्टार युवा क्लब ए र  कुलेखानी जुनियर क्लब १्१ गोलको बराबरी भएको छ भने, दोस्रो खेलमा लिटल स्टार युवा क्लबसँग २ गोलको अग्रता लिदैं स्मल स्टार बिजयी भएको थियो । त्यस्तै आजै भएको तेस्रो खेलमा 
कुलेखानी खानिखेत युवा क्लबले खेप्पा फुटबल क्लबलाई ७ गोल गरेको छ । त्यस्तै चौथो खेलमा मुनाल युवा क्लबको २ का विरुद्ध लिटल स्टार युवा क्लब(सी) ले ४ गोलले अग्रता लिएको छ । 
प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार र शिल्ड मेडल प्रमाण पत्र, उपबिजेताले नगद २० हजार नगद, शिल्ड मेडल प्रमाण पत्र र तृतीय हुने टिमले नगद १० हजार र शिल्ड मेडल प्रमाण पत्र प्राप्त गर्ने छन् । 


हेटौंडाको महेन्द्र किरण माध्यमिक विद्यालय कानून् मिच्दै ।
Snapshot-4-1554643751.png

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर दिन दिनै खस्किरहेको हामी सबैले सुनेका, देखेका र भोगेका छौं । यसो हुनुमा...

दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता
IMG_8476-1553532242.JPG

चैत्र ११ । मकवानपुरमा सञ्चालित दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको आज सोमबार भएको...

क्यामरुनी क्लब दाफिन्ससँग सशस्त्रको एपीएफको हार ।
IMG_8314-1553440088.JPG

चैत्र १० । दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को सेमिफाइनलमा क्यामरुनी क्लब...

हेटौंडाको दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति फुटबल प्रतियोगिता
IMG_7949-1553266071.JPG

चैत्र ८ । हेटौंडामा हिजो चैत्र ७ गतेबाट भईरहेको दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति फुटबल प्रतियोगिताको आज भएको...

हेटौंडामा बर्डफ्लु पुष्टि भएका मध्ये शनिबार साँझसम्म ९ हजार कुखुरा नष्ट ।
53809461_2084835468475349-1552752002.jpg

हेटौँडा,२ चैत्र । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा पालिएका कुखुरामा बर्डफ्लु भएको...

बर्डफ्लु संक्रमित क्षेत्रका ४१ हजार कुखुरा मकवानपुर प्रशासनले नष्ट गर्ने ।
Snapshot-3-1552663413.jpg

चैत्र १ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा पालिएका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएपछि...

हेटौंडाका कुखुरामा बर्ड फ्लु भएको पुष्टि ।
IMG_6193-1552574235.JPG

फागुन ३० । मकवानपुरको हेटौंडाको नागसोती क्षेत्रमा पालिएका कुखुरामा बर्ड फ्लू देखिएको छ । भेटनरी अस्पताल तथा पशु...

बन्दको कारण हेटौंडा बजार पूर्ण रुपमा बन्द ।
IMG_7557-1552548953.JPG

फागुन ३० । विप्लव समूहले आज फागुन ३० गते आह्वान गरेको बन्दका कारण प्रदेश ३ को राजधानी समेत रहेको हेटौंडा बजार...

हेटौंडामा सञ्चालन भएको मेला औपचारिक रुपमा समापन ।
IMG_7070-1552441710.JPG

फागुन २८ । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजना गत फागुन १८ गतेबाट हेटौंडाको क्याम्पा चौरमा भएको...