सम्पर्क: ९८५५०७०१२७ ईमेल: sancharhetauda@gmail.com
अन्तर्राष्ट्रिय

नौ हजार कामदार कालोसुचीमा पर्ने खतरा

mappa-malesia-1538757319.jpg

आश्विन १९ । कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब नौ हजार नेपाली कामदार कालोसूचिमा पर्ने खतरा बढेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ पछि बन्द गरेको मलेसियाको राजगारी खुल्ने निश्चित नहुँदा त्यस्तो खतरा देखिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कामदारलाई हित हने गरी गरेको उक्त निर्णय विविध कारणले टुंगोमा पुग्न ढिलो हुँदा कलिङ भिसा पाइसकेका कामदार केही दिनमै मलेसियाको कालोसूचीमा पर्ने खतरा बढेको छ। श्रोत–गुगलपाटी डट कम ।

कामदारसँग चर्को शुल्क लिएको भन्दै मन्त्रालयले मलेसिया सम्बद्ध भिएलएन, बायोमेट्रिक, ओएसी, आइएससी माइग्राम्स खारेजी गरेपछि जेठ पछि कोही पनि नेपाली कामदार मलेसिया जान पाएका छैनन्।


मकवानपुर प्रहरीद्वारा अफिम, गाँजा र चोरीका मोवाईलसहित पक्राउ परेका सार्वजनिक
IMG_6097-1550803938.JPG

हेटौंडा, ९ फागुन । मकवानपुर प्रहरीले अफिम, गाजा र चोरीका मोवाईलसहित पक्राउ परेकालाई आज हेटौंडामा पत्रकार सम्मेलन...

फागुन १६ देखि २६ सम्म हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तैयारी तीब्र ।
IMG_6082-1550636852.JPG

पवन कार्की, मकवानपुर ।  मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा फागुन १६ देखि २६ सम्म हेटौंडामा हुने...

सवारी दुर्घटना न्यूनिकरणका लागी चालकको स्वास्थ्य परिक्षण
image-(3)-1550157317.jpg

फागुन २ । दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी चालकहरुको...

विद्युत प्राधिकरण लापरबाही गर्ने, सेवाग्राहीहरुले सधै जरिवाना तिर्न बाध्य ।
biddhyut-logo-1548838708.png

माघ १५ । विद्युत प्राधिकरण पालुङ्ग वितरण केन्द्रको लापरबाहीका कारण पुरै गाउँ बर्षौ देखि विद्युत महशुलमा मासिक...

तेश्रो थाहा महोत्सव आजबाट शुरु ।
2-1540656895.JPG

कार्तिक १० । मकवानपुरको थाहा नगरपालिका स्थित ऐतिहासिक इन्द्रायणी चौरमा आजबाट तेश्रो थाहा महोत्सव शुरु भएको छ ।...

थाहानगरमा शीतभण्डार ।
krishi-1540561419.jpg

कार्तिक ९, हेटौंडा । ३ नम्बर प्रदेश भित्रका सबै १३ जिल्लामा १ वटा शीतभण्डार स्थापना गर्ने प्रदेश सरकारको कार्य...

मकवानपुरमा टिष्टुङ महोत्सव आजबाट शुरु, करीब ५० हजारले अवलोकन गर्ने अपेक्षा ।
IMG_3976-1539189539.JPG

हेटौंडा, आश्विन २४ । ‘ऐतिहासिक टिष्टुङ हाम्रो पहिचान, समृद्ध टिष्टुङ हाम्रो अभियान’ भन्ने नारासहित उत्तरी...

मकवानपुर प्रहरीले ४४ बिगाह गाँजा खेती नष्ट गर्यो ।
police-1539109780.JPG

  जिल्ला प्रहरी मकवानपुरले कैलाश गाउँपालिका वडा नम्बर २ मा लगाईएको लागुऔषध गाँजा खेती नष्ट गरेको छ । प्रहरी...

मनहरी गाउँपालिकामा गाउँसभा अभ्यास
himrights-1539106002.jpg

मनहरी । आश्विन २३ । स्थानीय निकायको पुनर्संरचना गरी स्थानीय तहमा परिणत भएपछि स्थानीय तहमा योजना तर्जुमा गर्ने र...