सम्पर्क: ९८५५०७०१२७ ईमेल: sancharhetauda@gmail.com
अन्तर्राष्ट्रिय

नेतृ आङसाङ सुकीको मानार्थ नागरिकता खारेज ।

Jacobson-Aung-San-Suu-Kyi-1538757007.jpg

आश्विन १९ । रोहिंग्या मुसलमानमाथिको नरसंहार नभएको भन्दै मानवअधिकारवादी नेतृ सुकीले सरकारबाट गरिएको हिंसाको बचाउ गर्दै आएकी छन् क्यानडाले म्यानमार सरकारकी सल्लाहकारसमेत रहेकी सुकीलाई सन् २००७ मा सैनिक शासकविरुद्ध शान्तिपुर्ण आन्दोलन गरेको भन्दै मानार्थ नागरिकता प्रदान गरेको थियो।

रोहिंग्या मुस्लिम समुदायविरुद्ध भएको नरसंहारलाई लिएर पछिल्ला समय सुकीको आलोचना भइरहेको संयुक्त राष्ट्रसंघलेसमेत रोहिंग्या मुस्लिममाथि म्यानमारमा नरसंहार भएको प्रतिवेदन सार्वजनिक गरिसकेको छ।

रोहिंग्या मुस्लिम समुदायमाथि आक्रमण बढेपछि उनीहरु बंगलादेशमा शरण लिएर बसेका छन्। राष्ट्रसंघका अनुसार विस्थापित रोहिंग्याको संख्या १० लाखभन्दा  धेरै म्यानमार सरकारले उनीहरुलाई पुनर्स्थापित गर्ने प्रतिबद्धता गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन।

क्यानडाका विदेशी मन्त्री क्रिस्टिया फ्रिल्यान्डका प्रवक्ता एडम अस्टिनलले बिहीवार भनेका छन्, ‘सन् २००७ मा हाउस अफ कमन्सले आङसाङ सुकीलार्इ क्यानडाको मानार्थ नागरिकता दिएको थियो। संसदले सर्वसम्मतबाट नगरिकता फिर्ता लिने प्रस्तावमा मदतन गरेको छ।

रखाइन प्रान्तमा त्यहाँको सेनाको दमनका क्रममा विस्थापित भएका दश लाख भन्दा धेरै रोहिङ्ग्या मुसलमान छिमेकी देश बंगलादेशमा शरणार्थी शिविरमा बस्दै आएका छन् एजेन्सी 

श्रोत–गुगलपाटी डट कम ।

 


तेश्रो थाहा महोत्सव आजबाट शुरु ।
2-1540656895.JPG

कार्तिक १० । मकवानपुरको थाहा नगरपालिका स्थित ऐतिहासिक इन्द्रायणी चौरमा आजबाट तेश्रो थाहा महोत्सव शुरु भएको छ ।...

थाहानगरमा शीतभण्डार ।
krishi-1540561419.jpg

कार्तिक ९, हेटौंडा । ३ नम्बर प्रदेश भित्रका सबै १३ जिल्लामा १ वटा शीतभण्डार स्थापना गर्ने प्रदेश सरकारको कार्य...

मकवानपुरमा टिष्टुङ महोत्सव आजबाट शुरु, करीब ५० हजारले अवलोकन गर्ने अपेक्षा ।
IMG_3976-1539189539.JPG

हेटौंडा, आश्विन २४ । ‘ऐतिहासिक टिष्टुङ हाम्रो पहिचान, समृद्ध टिष्टुङ हाम्रो अभियान’ भन्ने नारासहित उत्तरी...

मकवानपुर प्रहरीले ४४ बिगाह गाँजा खेती नष्ट गर्यो ।
police-1539109780.JPG

  जिल्ला प्रहरी मकवानपुरले कैलाश गाउँपालिका वडा नम्बर २ मा लगाईएको लागुऔषध गाँजा खेती नष्ट गरेको छ । प्रहरी...

मनहरी गाउँपालिकामा गाउँसभा अभ्यास
himrights-1539106002.jpg

मनहरी । आश्विन २३ । स्थानीय निकायको पुनर्संरचना गरी स्थानीय तहमा परिणत भएपछि स्थानीय तहमा योजना तर्जुमा गर्ने र...

फाखेलमा बडादशै कप २०७५ फुटबल प्रतियोगिता आजबाट शुरु ।
20181009_201834-1539105103.jpg

आशबहादुर तामाङ्ग  फाखेल, आश्विन २३ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा पालिका स्तरीय...

मन्त्रीपरिषदको बैठकबाट संगठन संरचना र दरबन्दी सम्बन्धी निर्णय ।
cabinet-1539005512.JPG

हेटौंडा, आश्विन २२ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज सोमबार बसेको मन्त्रीपरिषदको...

राजधानीका बिषयले संसदमा प्रवेश पायो ।
3-Number-sachiwalaya-1538995073.jpg

हेटौंडा असोज २२ । प्रदेश नम्बर तीनको संसदमा स्थायी राजधानीका विषयमा छलफलका लागि आज बिषय प्रवेश गराइएको छ ।...

एसिड आक्रमण गर्नेलाई जन्मकैदको ब्यवस्था हुनुपर्ने पीडितको माग ।
2-1538989959.JPG

आश्विन २२ । देशमा बिभिन्न समयमा एसिडको शिकार भएकाहरुले यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा कारवाही स्वरुप...