सम्पर्क: ९८५५०७०१२७ ईमेल: sancharhetauda@gmail.com
अर्थ/बजार

दुग्ध विकास संस्थानको ग्राहकलाई छुट ।

download-(1)-1538759405.jpg

आश्विन १९ । चाडपर्व नजिकिँदै गर्दा दुग्ध विकास संस्थानले घ्यू मख्खनको मूल्यमा ग्राहकलाई छुट दिने निर्णय गरेको

भदौ गतेबाट लागू हुनेगरी घिउ मख्खनमा प्रतिकेजी ५० रुपैया छुट उपलब्ध गराएको जनाइएको दुग्ध विकास संस्थान हेटौंडा वितरण आयोजना प्रमुख गणेश कुमार यादबका अनुसार डिडीसीले यसअघि नै घ्यूको मुल्यमा प्रतिलिटर ५० रुपैया छुट दिन सुरु गरिसकेको

प्रतिकेजी आठसय ५० रुपैयाँमा बिक्री हुदै आएको मख्खन अब सय रुपैयाँमा उपभोक्ताले खरीद गर्न सक्नेछन् यस्तै घ्यू सय २० रुपैयाँ प्रतिलिटरबाट मूल्य घटाएर सय ७० बनाईएको थियो

घ्यू मख्खन एकहजार किलो वा लिटर भन्दा माथि खरीद गर्ने ग्राहकलाई अंकिँत मूल्यको प्रतिशत छुट दिने दुग्ध वितरण आयोजना हेटौंडाले जनाएको यता दुग्ध विकास संस्थानले किसानलाई दिने दूधको मूल्य घटाएको भन्दै किसानहरु भने आन्दोलनमा रहेका छन् । श्रोत–गुगलपाटी डट कम ।


तेश्रो थाहा महोत्सव आजबाट शुरु ।
2-1540656895.JPG

कार्तिक १० । मकवानपुरको थाहा नगरपालिका स्थित ऐतिहासिक इन्द्रायणी चौरमा आजबाट तेश्रो थाहा महोत्सव शुरु भएको छ ।...

थाहानगरमा शीतभण्डार ।
krishi-1540561419.jpg

कार्तिक ९, हेटौंडा । ३ नम्बर प्रदेश भित्रका सबै १३ जिल्लामा १ वटा शीतभण्डार स्थापना गर्ने प्रदेश सरकारको कार्य...

मकवानपुरमा टिष्टुङ महोत्सव आजबाट शुरु, करीब ५० हजारले अवलोकन गर्ने अपेक्षा ।
IMG_3976-1539189539.JPG

हेटौंडा, आश्विन २४ । ‘ऐतिहासिक टिष्टुङ हाम्रो पहिचान, समृद्ध टिष्टुङ हाम्रो अभियान’ भन्ने नारासहित उत्तरी...

मकवानपुर प्रहरीले ४४ बिगाह गाँजा खेती नष्ट गर्यो ।
police-1539109780.JPG

  जिल्ला प्रहरी मकवानपुरले कैलाश गाउँपालिका वडा नम्बर २ मा लगाईएको लागुऔषध गाँजा खेती नष्ट गरेको छ । प्रहरी...

मनहरी गाउँपालिकामा गाउँसभा अभ्यास
himrights-1539106002.jpg

मनहरी । आश्विन २३ । स्थानीय निकायको पुनर्संरचना गरी स्थानीय तहमा परिणत भएपछि स्थानीय तहमा योजना तर्जुमा गर्ने र...

फाखेलमा बडादशै कप २०७५ फुटबल प्रतियोगिता आजबाट शुरु ।
20181009_201834-1539105103.jpg

आशबहादुर तामाङ्ग  फाखेल, आश्विन २३ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा पालिका स्तरीय...

मन्त्रीपरिषदको बैठकबाट संगठन संरचना र दरबन्दी सम्बन्धी निर्णय ।
cabinet-1539005512.JPG

हेटौंडा, आश्विन २२ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज सोमबार बसेको मन्त्रीपरिषदको...

राजधानीका बिषयले संसदमा प्रवेश पायो ।
3-Number-sachiwalaya-1538995073.jpg

हेटौंडा असोज २२ । प्रदेश नम्बर तीनको संसदमा स्थायी राजधानीका विषयमा छलफलका लागि आज बिषय प्रवेश गराइएको छ ।...

एसिड आक्रमण गर्नेलाई जन्मकैदको ब्यवस्था हुनुपर्ने पीडितको माग ।
2-1538989959.JPG

आश्विन २२ । देशमा बिभिन्न समयमा एसिडको शिकार भएकाहरुले यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा कारवाही स्वरुप...