सम्पर्क: ९८५५०७०१२७ ईमेल: sancharhetauda@gmail.com

समाचार


थाहानगरमा शीतभण्डार ।

krishi-1540561419.jpg

कार्तिक ९, हेटौंडा । ३ नम्बर प्रदेश भित्रका सबै १३ जिल्लामा १ वटा शीतभण्डार स्थापना गर्ने प्रदेश सरकारको कार्य योजना मुताबिक मकवानपुरको थाहा नगरपालिकामा शीतभण्डार निर्माणको लागि शिलान्यास गरिएको छ । एक जिल्ला एक शीतभण्डार अभियान अन्तर्गत आज शुक्रबार ३ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामाले करीब साढे...

मकवानपुर प्रहरीले ४४ बिगाह गाँजा खेती नष्ट गर्यो ।

police-1539109780.JPG

  जिल्ला प्रहरी मकवानपुरले कैलाश गाउँपालिका वडा नम्बर २ मा लगाईएको लागुऔषध गाँजा खेती नष्ट गरेको छ । प्रहरी निरीक्षक ध्रुब प्रसाद सिलवालको कमाण्डमा खटिएको २८ जनाको प्रहरी टोलीले गत आश्विन १८ गते देखि २२ गते सम्ममा सो वडाका बैकुण्ठका विभिन्न स्थानमा लगाईएको गाँजा खेती नष्ट गरेको हो ।  सो स्थानमा यातायात तथा सवारी साधनहरुको पहुँच...

मनहरी गाउँपालिकामा गाउँसभा अभ्यास

himrights-1539106002.jpg

मनहरी । आश्विन २३ । स्थानीय निकायको पुनर्संरचना गरी स्थानीय तहमा परिणत भएपछि स्थानीय तहमा योजना तर्जुमा गर्ने र गाउँसभा सञ्चालन गर्ने प्रक्रियाबारे मनहरी गाउँपालिका ७ मा नमूना गाउँसभा सञ्चालन गरिएको छ ।  विभिन्न चरणहरुमा मनहरी गाउँपालिकाका सीमान्तकृत, दलित, जनजाति र अन्य समुदायको युवाहरुबीच गाउँसभाको अभ्यास गराइएको हो । पहिलो...

मन्त्रीपरिषदको बैठकबाट संगठन संरचना र दरबन्दी सम्बन्धी निर्णय ।

cabinet-1539005512.JPG

हेटौंडा, आश्विन २२ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज सोमबार बसेको मन्त्रीपरिषदको बैठकबाट संगठन संरचना र दरबन्दी सम्बन्धी निर्णय गरेको छ । आजको बैठकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको सुरक्षा व्यवस्थापन योजना स्वीकृत गर्ने सम्बन्धमा, प्रहरी ईकाईहरुको भवन निर्माण गर्न सैद्धान्तिक स्वीकृत...

राजधानीका बिषयले संसदमा प्रवेश पायो ।

3-Number-sachiwalaya-1538995073.jpg

हेटौंडा असोज २२ । प्रदेश नम्बर तीनको संसदमा स्थायी राजधानीका विषयमा छलफलका लागि आज बिषय प्रवेश गराइएको छ । प्रदेश ३ को राजधानीको लागि उपर्युक्त स्थानका लागि गठित “राजधानी सम्भाव्यता अध्ययन बिशेष समिति”का तर्फबाट सभासद दीपक निरौलाले संसदमा प्रतिवेदन पेश गरेका छन् । सभासद निरौलाले आफूहरुलाई दिएको जिम्मेवारी पूरा गरेको र बाँकी निर्णय...

एसिड आक्रमण गर्नेलाई जन्मकैदको ब्यवस्था हुनुपर्ने पीडितको माग ।

2-1538989959.JPG

आश्विन २२ । देशमा बिभिन्न समयमा एसिडको शिकार भएकाहरुले यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा कारवाही स्वरुप जन्मकैदको माग गरेका छन् ।  हेटौंडामा आज सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनीहरुले राज्यको फितलो कानूनको फाइदा उनीहरुले उठाइरहेको बताएका छन् । मकवानपुरकी एसिड पीडित बिन्दवासिनी कंसाकार, रौतहट चन्द्रनिगाहपुरकी...

तीन नम्बर प्रदेशको स्थायी राजधानीबारे छलफल भोलिहुने ।

3-Number-sachiwalaya-1538919876.jpg

हेटौंडा,२१ असोज / तीन नम्बर प्रदेशको स्थायी राजधानी तोक्नको लागि भोलि सोमबारबाट प्रदेशसभामा औपचारिक छलफल शुरु हुने भएको छ । राजधानी सम्भाब्यता अध्ययन विशेष समितिको प्रतिवेदन भोलि सोमबार प्रदेशसभा बैठकमा पेशहुने आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले बताएका छन् । प्रदेशसभामा आज आईतबार बोल्दै उनले कार्य व्यवस्था...

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार ।

NCP-unification-e15265604-1538882443.png

आश्विन १९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलपछि महासचिव बिष्णु पौडेलले आइतबार अपरान्ह सचिवालय बैठक बोलाएका हुन् । यसअघि सचिवालय बैठकले गरेको प्रदेश कमिटी पदाधिकारी चयन सम्बन्धी निर्णयमा माधव नेपालले असहमति जनाउँदै स्थायी...

नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको चियापान आश्विन २६ मा हुने ।

आश्विन १९ । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले दशै, तिहार, नेपाल सम्बत, छट लगायतका चाडहरुको अवसर पारेर यहि असोज २६ गते शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । नेकपाका केन्द्रिय सदस्य तथा तत्कालिन नेकपा एमाले तथा नेकपा माओबादि केन्द्रका पदाधिकारीहरुको बैैठकले शुभकामना आदान प्रदान गर्ने निर्णय गरेको हो । यसैगरी...

तेश्रो थाहा महोत्सव आजबाट शुरु ।
2-1540656895.JPG

कार्तिक १० । मकवानपुरको थाहा नगरपालिका स्थित ऐतिहासिक इन्द्रायणी चौरमा आजबाट तेश्रो थाहा महोत्सव शुरु भएको छ ।...

थाहानगरमा शीतभण्डार ।
krishi-1540561419.jpg

कार्तिक ९, हेटौंडा । ३ नम्बर प्रदेश भित्रका सबै १३ जिल्लामा १ वटा शीतभण्डार स्थापना गर्ने प्रदेश सरकारको कार्य...

मकवानपुरमा टिष्टुङ महोत्सव आजबाट शुरु, करीब ५० हजारले अवलोकन गर्ने अपेक्षा ।
IMG_3976-1539189539.JPG

हेटौंडा, आश्विन २४ । ‘ऐतिहासिक टिष्टुङ हाम्रो पहिचान, समृद्ध टिष्टुङ हाम्रो अभियान’ भन्ने नारासहित उत्तरी...

मकवानपुर प्रहरीले ४४ बिगाह गाँजा खेती नष्ट गर्यो ।
police-1539109780.JPG

  जिल्ला प्रहरी मकवानपुरले कैलाश गाउँपालिका वडा नम्बर २ मा लगाईएको लागुऔषध गाँजा खेती नष्ट गरेको छ । प्रहरी...

मनहरी गाउँपालिकामा गाउँसभा अभ्यास
himrights-1539106002.jpg

मनहरी । आश्विन २३ । स्थानीय निकायको पुनर्संरचना गरी स्थानीय तहमा परिणत भएपछि स्थानीय तहमा योजना तर्जुमा गर्ने र...

फाखेलमा बडादशै कप २०७५ फुटबल प्रतियोगिता आजबाट शुरु ।
20181009_201834-1539105103.jpg

आशबहादुर तामाङ्ग  फाखेल, आश्विन २३ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेलमा पालिका स्तरीय...

मन्त्रीपरिषदको बैठकबाट संगठन संरचना र दरबन्दी सम्बन्धी निर्णय ।
cabinet-1539005512.JPG

हेटौंडा, आश्विन २२ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज सोमबार बसेको मन्त्रीपरिषदको...

राजधानीका बिषयले संसदमा प्रवेश पायो ।
3-Number-sachiwalaya-1538995073.jpg

हेटौंडा असोज २२ । प्रदेश नम्बर तीनको संसदमा स्थायी राजधानीका विषयमा छलफलका लागि आज बिषय प्रवेश गराइएको छ ।...

एसिड आक्रमण गर्नेलाई जन्मकैदको ब्यवस्था हुनुपर्ने पीडितको माग ।
2-1538989959.JPG

आश्विन २२ । देशमा बिभिन्न समयमा एसिडको शिकार भएकाहरुले यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा कारवाही स्वरुप...